मस्क ट्वीटरको अस्थायी सीईओ बन्ने तयारीमा
नेपालबहस संवाददाता
बैशाख २३, २०७९ शुक्रबार २०:२:५९
२३ बैशाख, एजेन्सी । इलोन मस्कले ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर किनेसँगै आफैँ कम्पनीको अस्थायी सीईओ बन्न तयारीमा छन् । टेस्लाका सीईओसँगै मस्क ‘द बोरिङ कम्पनी’ र ‘स्पेस एक्स’का मालिक हुन्।
बिहीवार टेस्लाको सेयर मूल्य आठ प्रतिशतले घटेको छ। टेस्लाका लगानीकर्ताहरु मस्क ट्वीटरतर्फ आकर्षिक हुँदा टेस्लालाई हेरविचार गर्न सहज नहुने भन्दै चिन्तित छन्। ट्वीटरको शेयर मूल्य भने चार प्रतिशतले बढेर प्रतिकित्ता ५०.८९ डलर पुगेको छ। मस्कले प्रतिकित्ता ५४.२० डलरमा ट्वीटर किनेका थिए।
ट्वीटरका वर्तमान सीईओ पराग अग्रवाल भने ट्वीटर मस्कलाई हस्तान्तरण हुने अन्तिम क्षणसम्मै कायम रहने छन्। बिहीवारयता केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले मस्क ट्वीटरको अन्तरिम सीईओ बन्ने योजनामा रहेको समाचार लेखेका छन्। मस्कले ट्वीटर खरिदसम्बन्धि सम्झौता भाँडे एक अर्ब अमेरिकी डलर तिर्नुपर्ने हुन्छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम साधक होइन, बाधक हो !! ह्याप्पी भ्यालेन्टाइन !!
फागुन २, २०८० बुधबार
प्रदर्शनरत अभियन्ताहरू राजनीतिक स्वार्थले संवादमा आएनन् : मेयर शाह
असोज ८, २०८० सोमबार
नेम्वाङले ओलीलाई भनेका थिए, ‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’
भदौ २९, २०८० शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
घाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
अझै सुरु भएन प्रतिनिधि सभा बैठक, राष्ट्रिय सभा स्थगित
जेठ ६, २०८१ आइतबार
'डोको बोकेर दौडिने' प्रतियोगितामा फक्ताङ्लुङका छत्रबहादुर कार्की प्रथम
जेठ ६, २०८१ आइतबार