बीमा निर्देशिका २०७८ खारेज गर्न निर्माण व्यवसायीको माग
नेपालबहस संवाददाता
साउन २८, २०८० आइतबार १५:२६:१७
२८ साउन, काटमाडौं । निर्माण व्यवसायीहरुले सरकारले ल्याएको बीमा निर्देशिका २०७८ खारेज गर्नुपर्ने माग राखेका छन् । निर्माण कार्य पूरा भएका आयोजनाको रकम भुक्तानी लगाय माग गर्दै राख्दै नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)को नेतृत्वमा आन्दोलन गरिरहेका उनीहरुले बीमा निर्देशिका खारेज हुनुपर्ने बताएका छन् ।
निर्देशिका व्यवसायीहरुको पक्षमा रहेको र यसले आफ्ना मागहरु सम्बोधन नगर्ने उनीहरुको भनाइ छ । बीमा प्राधिकरणले आयोजनाका काम परिस्थितिजन्य तवरले समयमा नसकिदा समेत निर्देशिकाको दुरुपयोग गर्ने कmम बढेको उनीहरुको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
के हो गृहमन्त्री लामिछानेको महिनावारी फण्डा ?
जेठ १५, २०८१ मंगलबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
बजेट स्वागतयोग्य : अध्यक्ष ढकाल
जेठ १५, २०८१ मंगलबार
अबण्डा बजेट करिब ७६ अर्ब
जेठ १५, २०८१ मंगलबार
इजरायलको राफाह आक्रमणपछि राष्ट्रसंघीय सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाइयो
जेठ १५, २०८१ मंगलबार
यस्ता छन् बजेटमा नयाँ नारा र कार्यक्रम
जेठ १५, २०८१ मंगलबार
बढेन कर्मचारीको तलब
जेठ १५, २०८१ मंगलबार