‘फेस अफ द नेशन २०२३’ को उपाधि बबिराज कार्कीलाई
नेपालबहस संवाददाता
भदौ १०, २०८० आइतबार १२:७:२४
१० भदौ, काठमाडौं । ‘फेस अफ द नेशन २०२३’ को उपाधी बबिराज कार्कीले जितेका छन् । काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शीर्ष उपाधि जितेका हुन् । त्यसैगरी आलोक महर्जनले फर्स्ट रनर अपको उपाधीसंगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधीसहित भ्युअर च्वाईसको अवार्ड हात पारिन् ।
बिधागत अवार्ड तर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृती तामाङ्ग विजयी भएका छन् । प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश के.सी., माधवराज खरेल, बिनोद ढकाल, डा. रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक रहेका थिए। रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको इभेन्ट निर्देशन परमानन्द चौधरीले गरेका हुन ।
प्रतियोगिता मोडल सङ्ग्स नेपालले आयोजना गरेको हो । यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकोमा प्रशिक्षण लिएका १६ जनालाई अन्तिम प्रतिस्पर्धामा उतारिएको जानकारी दिँदै मोडल सङ्ग्स नेपालकी अध्यक्ष स्वस्ती दंगालले भनिन् ‘यस प्रतियोगितामा भाग लिन नेपालभरबाट सय भन्दा बढिले आवेदन दिएकामा छनोटचरण पार गरेर आएका प्रतियोगीलाई प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धि सम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् १६ जनालाई अन्तिम स्पर्धामा स्टेजमा उतारेका हौं’ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
टुँडिखेलमा मनाइयो १७ औँ गणतन्त्र दिवस
जेठ १५, २०८१ मंगलबार
ढल्यो गण्डकी सरकार, पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्न सर्वाेच्चको परमादेश
जेठ १४, २०८१ सोमबार
बजेटको आकारअनुसार शिक्षामा बढेन लगानी
जेठ १५, २०८१ मंगलबार
सार्वजनिक खर्चलाई प्रतिफलमुखी बनाउन मितव्ययिता अपनाइने
जेठ १५, २०८१ मंगलबार
विभिन्न क्षेत्रमा लाग्दै आएको करका दरबारे के भन्छ बजेट ?
जेठ १५, २०८१ मंगलबार
बजेट हावादारी भयो, सुधारका कार्यक्रम देखिएनः कांग्रेस
जेठ १५, २०८१ मंगलबार
बजेटमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य
जेठ १५, २०८१ मंगलबार
सुरक्षाकर्मीको सेवानिवृत्त उमेर पुनरावलोकन गरिने
जेठ १५, २०८१ मंगलबार