मिस गुरुङ ईन्टरनेसनल : पाचौं संस्करणको ग्राण्ड फिनाले सम्पन्न, जेरिना गुरुङ बनिन् विजेता
नेपालबहस संवाददाता
कात्तिक २५, २०८० शनिबार ९:५४:२
२४ कात्तिक, काठमाडौं । सौन्दर्य प्रतियोगिता मिस गुरुङ ईन्टरनेसनल पाँचौ संस्करणको ग्राण्ड फिनाले हिजो काठमाडौंको राष्ट्रिय सभा गृहमा सम्पन्न भएको छ ।
मिस गुरुङ ईन्टरनेसनल सिजन ५ को उपाधी सिक्किमकी जेरिना गुरुङले जिनेकी छन् । जेरिनाले यमाहाको स्कुटरसंगै ५ लाख बराबरको पुरस्कारहरू पाएकी छन् । फस्ट रनरअपको उपाधी तारा गुरुङले हात पारिन भने सेकेन्ड रनरअपको उपाधी करिना गुरुङले हात पारिन । मिस पपुलरको उपाधि अनामिका गुरुङले हात पार्दा मिस ट्यालेण्ट तारा गुरुङ नै भइन । साथै सम्पूर्ण विजेताहरुले विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गरेका छन् ।
ग्राण्ड फिनालेमा मनिका घले, अनमिका गुरुङ, करिना गुरुङ, समिक्षा गुरुङ, सुस्मिता गुरुङ, तारा गुरुङ, निशा गुरुङ, पुनम गुरुङ, समिक्षा गुरुङ, जेरिना गुरुङ, स्नेहा गुरुङ, निम्ति गुरुङ, सदिक्षा गुरुङ, अस्मिता गुरुङ सहभागी थिए भने सबैले विभिन्न सव टाइटलहरु जितेका छन् ।
ग्राण्ड फिनालेका निर्णयकका रुपमा कुल बहादुर गरुङ, ज्ञानेन्द्र गुरुङ , कमला गुरुङ, लक्ष्मी गुरुङ, र टिकाराम गुरुङ रहेका थिए ।
मृगतृष्णा फेसन हाउसको आयोजना र वि.एण्ड वि. ईभेन्ट मेनिया प्रा. लि.को व्यवस्थापनमा आयोजना भएको ग्राण्ड फिनाले पोखरा, गोरखा, काठमाडौं ,धादिङ र सिक्किममा बाट गरि १४ जना युवतीहरू प्रतिस्पर्धामा सहभागी थिए।
सहभागीहरुले ट्यालेन्ट शोमा प्रदर्शन गरेको प्रस्तुतिका । गुरुङ कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले पाँच वर्षदेखि मिस गुरुङ ईन्टरनेलेसनलको आयोजना गरिँदै आएको आयोजक संस्था कि अध्यक्ष तृष्णा गुरुङले जानकारी दिइन बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसानेपाको हेरिटेज गार्डेनमा नेपाल फेसन फेस्टिबल
जेठ ११, २०८१ शुक्रबार
विश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार