एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
नेपालबहस संवाददाता
पुस २६, २०८० बिहिबार १३:३२:४१
२६ पुस, काठमाडौं । एफवान सफ्ट ग्रुप, नेपालको अग्रणी फिनटेक समूहले, 'फोनपोईन्ट्स' नामक कम्पनी, यहि पुष २५ देखि आधिकारिक रूपमा संचालनमा ल्याएको छ।
फोनपोईन्ट्सको उद्देश्य नेपालको 'रिवाड्स' र 'लोयल्टी प्रोगाम' मार्केटमा नयाँ आयाम थप्नु रहेको छ। फोनपोईन्ट्स, लोयल्टी पोइन्टको “रिडेम्पसन” सुविधा प्रदान गर्दै उक्त पोइन्टहरूको प्रबन्धन र व्यवस्थापन गर्ने एक प्लेटफर्म हो।
फोनपोईन्ट्सको उदेश्य ग्राहकहरुको दैनिक भुक्तानीलाई इनामदायी गराउनुको साथसाथै उक्त प्लेटफर्ममा सम्लग्न व्यवसायीहरुको लागि एक लोयल्टि प्रोग्रामको पूर्वाधार सृजना गराउनु पनि हो।
फोनपोईन्ट्स द्वारा ग्राहकहरुले विभिन्न व्यवसायी स्थानहरुमा भुक्तानीको दौरान केहि पोईन्ट्सहरु आर्जन गरी, सो पोईन्ट्सहरु बाट विभिन्न तरिकाको लाभहरु लिन मिल्ने आधार तयार गरिएको छ । कम्पनीको शुरुवातको बारेमा बोल्दै फोनपोइन्ट्सका प्रमुख कार्यकारी अधिकृत सागर पौडेलले भने,
'हामी फोनपोईन्ट्स को आधिकारिक सुरुवातको घोषणा गर्न पाउँदा निकै खुसी छौँ ! हाम्रो मिशन प्रत्येक लेनदेनलाई रिवार्डिङ् बनाउनु हो र साथै ग्राहक र हाम्रो पार्टनरहरूको व्यापारमा लोयाल्टी बढाउनु हो।फोनपोईन्ट्स एक लोयल्टी प्लेटफर्म मात्र नभईस यो बिजनेसेसहरूलाई ग्राहक रिटेन र एन्गेज गर्नका लागि डिजाइन गरिएको एक समाधान हो' ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
इसेवाबाट थानकोट त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने
पुष १३, २०८० शुक्रबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
कांग्रेसको माग र सदन सुचारु गर्ने विषयमा सभामुख र शीर्ष नेताबीच आज छलफल
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मातातीर्थ मेला आजदेखि सुरु
बैशाख २५, २०८१ मंगलबार
कम्युनिष्टहरूले अरूको अस्तित्व समाप्त पारेर कस्तो लोकतन्त्र स्थापना गर्न चाहेका होलान् ?
बैशाख २५, २०८१ मंगलबार
तामाङ र नेपाल भाषा दिवस र्याली
बैशाख २४, २०८१ सोमबार