लोमस फर्मास्युटिकल्सको पारासिटामोल गुणस्तरहिन
नेपालबहस संवाददाता
माघ १५, २०८० सोमबार १२:१६:१८
१५ माघ, काठमाडौं । न्यून गुणस्तर र स्वास्थ्यमा असर पार्ने पाइएपछि औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित पारा सिटामोल बिक्रीमा रोक लगाएको छ । विभागले सो कम्पनीको सिटी २०२३ ब्याचको ५०० एमजी पारा सिटामोल ट्याबलेटकाे बिक्रीमा रोक लगाएको हो ।
राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा सो औषधि न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । विभागले तत्काल त्यसको बिक्री–वितरण रोक्का गरी बजारबाट समेत फिर्ता ल्याउन कम्पनीलाई निर्देशन दिएको छ । यो औषधी अहिले बजारमा छ्याप्छ्याप्ती छ । यो सिटामोल अब कुनै पनि औषधी पसलले बिक्री गर्न पाउने छैनन् । बिक्री वितरण गरेको पाइएमा त्यस्ता पसलमाथि कारबाही हुने विभागले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
आजदेखि भिटामिन ए खुवाइँदै
बैशाख ६, २०८१ बिहिबार
अनलाइन फार्मेसी बन्द गर्न विभागको निर्देशन
चैत १४, २०८० बुधबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
प्रमुख प्रतिपक्षलाई तीन घण्टा संसदमा उभ्याएर बजेट ल्याउने तयारी
जेठ १४, २०८१ सोमबार
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुन
जेठ १५, २०८१ मंगलबार
पौडी खेल्ने क्रममा डुबेर एक युवाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !
जेठ १५, २०८१ मंगलबार
मन्त्रिपरिषदले स्वीकृत गर्यो आगामी आर्थिक वर्षको बजेट
जेठ १५, २०८१ मंगलबार
भारतको ढुङ्गा खानीमा दुर्घटना हुँदा १० जनाको मृत्यु
जेठ १५, २०८१ मंगलबार
पोप फ्रान्सिसमाथि समलिङ्गी बारे अभद्र टिप्पणी गरेको आरोप
जेठ १५, २०८१ मंगलबार