इ भी नेपाल मोटर्सको ल्यायो भ्यालेन्टाइन स्किम
नेपालबहस संवाददाता
फागुन १, २०८० मंगलबार १३:१९:१
१ फागुन, काठमाडौं । नेपाली बजारमा विगत ३१ वर्षदेखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ जसमा सेनेटरिका आइटम , बाथरुम फिटिंग , अपार्टमेन्ट, मास्क , अटो मोबाइल रहेको छ ।
बज्र ग्रुपको अटो मोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लि ले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन् । यो स्किम निश्चित समय को लागि लागु गरिएको छ ।
वुलिंग गाडी २०० कि मि र ३०० किमी मा उपलब्ध छ भने कार किन्न को लागि नक्साल भैसेंपाटी शोरुम जान सक्नु हुनेछ र गाडीमा ८ बर्ष को वारेन्टी पाउन सक्नु हुनेछ साथै फाइनान्स र एक्सचेन्ज को सुविधा पनि उपलब्ध रहेको छ । स्कुटर किन्न नेपाल भरिको मुख्य मुख्य सहर मा उपलब्ध छ ।
लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेल मा उपलब्ध छ जसमा कलेजको विद्यार्थीदेखि अफिस को हाकिम र कृषक तथा अपांग सबैलाई हुने खाल को प्रोडक्ट उपलब्ध छ । लेभ्लिंग इ स्कुटरको मूल्य १ लाख १५ हजारदेखि सुरु छ स्कुटर मा २ बर्स को वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।
यदि कसैलाई स्कुटर वा कार चाहिएमा 9802308512/ 9801002987 मा कल गर्न सक्नु हुनेछ । कम्पनीले नेपाल भरि डेलिभरी को व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक’
जेठ ४, २०८१ शुक्रबार
व्यवसायी घराना ज्योति समूहमाथि चौधरीको आक्रमण, मोटोकर्पका सबै कारोबारमा सिजीको हस्तक्षेप
बैशाख १५, २०८१ शनिबार
टोयोटाले बढायो वार्षिक खुद नाफा प्रक्षेपण
माघ २३, २०८० मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल
जेठ ६, २०८१ आइतबार
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु, दुई हजारभन्दा बढी घर ध्वस्त
जेठ ६, २०८१ आइतबार
सुनको मुल्य अहिलेसम्मकै उच्च, तोलामा १ लाख ४० हजारमा कारोबार
जेठ ६, २०८१ आइतबार
फिल्म ‘दान्भी’को पहिलो गीत ‘मायामा पूजा र कुन्साङको रोमान्स
जेठ ६, २०८१ आइतबार