महामन्त्री शर्माद्वारा जारी समसामयिक राजनीतिक प्रस्ताव (पूर्णपाठ हेर्नुहोस्)
नेपालबहस संवाददाता
फागुन ८, २०८० मंगलबार १७:५०:१०
८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जारी ‘नेपाली कांग्रेस महासमिति बैठक’मा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पेश गरेका छन् । केन्द्रीय कार्यसमितिको बैठकबाट प्राप्त सुझावका आधारमा थप एवं परिमार्जन राजनीतिक प्रस्ताव महासमितिको बैठकको बन्द सत्रमा पेश गरेका हुन् ।
महामन्त्री शर्माद्वारा प्रस्तुत प्रतिवेदन माथि बन्द सत्रमा छलफल चलिरहेको छ । करिब २१ सय महासमिति सदस्य रहेको बैठकमा चारवटा समूहमा विभाजन गरिएको छ । समूहमा दफावार माथि छलफल भइरहेको छ । हेर्नुहोस् पूर्णपाठ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपटीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
करेन्ट लगाएर माछा मर्ने क्रममा एकको मृत्यु
जेठ ६, २०८१ आइतबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
टीओआरमा सहमति जुटेन, सकियो कार्यदलको बैठक
जेठ ६, २०८१ आइतबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
नेविसंघले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा
जेठ ६, २०८१ आइतबार