गायक विक्रम परियारको ‘ढाका’ सार्वजनिक
नेपालबहस संवाददाता
चैत २८, २०८० बुधबार ९:८:३५
२८ चैत, काठमाडौं । लोकदोहोरी गायक विक्रम परियारको दोहोरीगीत ‘ढाका’ सार्वजनिक भएको छ । गायक परियारको अफिसियल यूट्यूब च्यानल ‘विक्रम परियार’बाट उक्त गीत सार्वजनिक भएको हो ।
गीतमा गायिका शान्तिश्री परियार र गायक विक्रम परियारले स्वर भरेका छन् ।
गीतलाई सुरेश भुर्तेलले लेखेका हुन् भने एरेन्ज श्यामश्वेत रसाइलीले गरेका हुन् ।
प्रिज्मा स्टुडियोमा गोविन्द अनेकले गीतलाई रेकर्ड गरिएको हो ।
गीतको म्युजिक भिडियोमा गायक विक्रम परियार र कुशुम शर्माले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई जेरी भण्डरीले खिचेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'पुजार सार्की'को तेस्रो गीत 'जाऊँ माया' सार्वजनिक
जेठ १, २०८१ मंगलबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
सुष्मा विसी र प्रमोद भुसालको रोइला भजन सार्वजनिक
बैशाख २९, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
चाबहिल चोकबाट गौशालातर्फ जाने सडक किनारका घरमा महानगरको डोजर
जेठ ६, २०८१ आइतबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार