राष्ट्रिय जनगणना २०७८ को जनसाङ्ख्यिक सूचकहरु सार्वजनिक
नेपालबहस संवाददाता
बैशाख २३, २०८१ आइतबार १६:२८:३२
२३ वैशाख, काठमाडौं । नेपालको बाह्रौँ राष्ट्रिय जनगणना २०७८ बाट प्राप्त भएका अन्य तथ्याङ्क तथा प्रतिवेदनहरू प्रकाशन गरिँदै जाने क्रममा आज राष्ट्रिय जनगणना २०७८ जनसाङ्ख्यिक सूचक नामक पुस्तिका र जनसंख्या साक्षरता पुस्तक सार्वजनिक भएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यलयमा आइतबार एक कार्यक्रम गर्दै जनसङ्ख्या साक्षरता पुस्तक तथा जनसन्ख्यिक सुचक सार्वजनिक गरिएको छ । जनसङ्ख्या साक्षरता पुस्तकमा नेपालमा जनगणना उपयोगिता, अभ्यास तथा गुणस्तरका चुनौतीहरू ,जनसङ्ख्याको आकार संरचना वितरण एवं वृद्धि मापन तथा प्रक्षेपण विधि, शैक्षिक तथ्याङ्क र सूचकहरु प्रकाशनमा ४०० भन्दा बढि जनसाख्यिक सूचकहरु समावेश गरिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को जनसंख्या साक्षरता पुस्तक तथा जनसांख्यिक सूचकहरु सार्वजनिक राष्ट्रिय तथ्याङ्क कार्यलयका प्रमुख तथ्याङ्क अधिकारी अर्जुन प्रसाद पोखरेलले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुबोध आचार्य एक दक्ष सर्प उद्धारकर्ता ( फाेटाे फिचर )
जेठ ५, २०८१ शनिबार
विद्यार्थीविहीन विद्यालयमा चार शिक्षकलाई दिन कटाउनै मुस्किल !
जेठ ४, २०८१ शुक्रबार
नेपाली कागजबाट मासिक एक लाख आम्दानी लिँदै पासाङ
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
चेपाङ बस्तीमा प्राधिकरणले जब निःशुल्क मिटर बाँड्यो !!!
जेठ ६, २०८१ आइतबार
पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तु समस्यामा
जेठ ६, २०८१ आइतबार
राप्रपाको केन्द्रीय समितिको बैठक आह्वान
जेठ ६, २०८१ आइतबार