मरिणखोलेले ल्याए अंगुलीमाल महाकाब्य

साहित्यकार उमानाथ शास्त्रीको जन्मजयन्तीमा चेलाको उपहार १ असार,काठमाडौं । महाकाब्यकार उमानाथ शास्त्री सिन्धुलियको औं जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा उनका चेला भोजराज ढकाल ‘मरिणखोले’ द्वारा लिखित अंगुलीमाल महाकाब्यको लोकार्पण गरिएको छ । प्रमुख अतिथि प्राध्यापक फाल्गुणी शर्मा तिमल्सिना, कवि अंजुल, कथाकार भाईदाजु र जर्बुट्टा कलाकार विश्वम्भर लामिछानेले उक्त महाकाब्य संयुक्त रुपमा विमोचन गरे । उमानाथ शास्त्रीको जन्मजयन्तीमा चेला मरिणखोलेले महाकाव्यको उपाहर दिएको भन्दै अतिथिहरुले प्रशंसा गरेका थिए । थप पढ्नुहोस्