नेको इन्स्योरेन्सले दिने भयो ५० प्रतिशत हकप्रद


Share This


नेपालबहस संवाददाता    124 Views

५ साउन, काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेड ले लगानीकर्तालाई २ बारबार १ अनुपातको हकप्रद शेयर दिने भएको छ । कम्पनीको साउन ४ गते बसेको संचालक समिति बैठकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको नेप्सेले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार