ए मेरी प्राणपियारी


Share This


नेपालबहस संवाददाता    55 Views

माया गर्ने
म मायालु
साथ दिने
ए मेरी दयालु
तिमी बिनाको संसार
धर्ती, आकाश अनि पातालमा
पनि त्राहि त्राहि हुने भो
धर्तीकी चरी,
आकाशकी परी
अनि पतालकी जलपरी
ए मेरी प्राणपियारी ॥

रिस गर्ने
ए मेरी रिसालु
के भन्ने रु
मेरो नै बोली बिषालु
तिमी बिनाको संसार
धर्ती, आकाश अनि पातालमा
पनि त्राहि त्राहि हुने भो
धर्तीकी चरी,
आकाशकी परी
अनि पतालकी जलपरी
ए मेरी प्राणपियारी ॥

हेर्ने आँखा
मेरो नसालु
त्यो ओठ नै रसिलो
त्यो कम्मर नै कसिलो
तिमी बिनाको संसार
धर्ती, आकाश अनि पातालमा
पनि त्राहि त्राहि हुने भो
धर्तीकी चरी,
आकाशकी परी
अनि पतालकी जलपरी
ए मेरी प्राणपियारी ॥

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार