तिन सय थान नाईट्राजेपाम सहित नागढुगांबाट एक पक्राउ


Share This


नेपालबहस संवाददाता    321 Views

११ साउन, काठमाडौं । नागढुगांप्रहरीले मंगलवार अवैध नाईट्राजेपाम सहित एक जनालाई पक्राउ गरेको छ । नागढुंगा प्रहरी प्रभागले राजविराजबाट आउदै गरेको ना ५ ख ६१० नंको गाडीमा चेकजाजका क्रममा सप्तरी विष्णुपरका आनन्द यादवलाई पक्राउ गरेको हो । उनको साथबाट तिन सयथान लागु औषधका लागि प्रयोग हुने नाईट्राजेम रहेको नागढुगां प्रहरी प्रभागका प्रहरी निरिक्षक ऋषिराज घर्तिमगरले बताए । लागुऔषध ओसारसारमा संलग्न हेटौडा ४ का राजन तामाङ र बीरबहादुर तामाङलाई पनि गुर्जुधाराबाट पक्राउ गरेको घर्तिमगरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार