फोटो पत्रकार बज्राचार्यको घरमा चोरी


Share This


नेपालबहस संवाददाता    42 Views

७ भदौ, काठमाडौं । वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यको काठमाडौँ महानगरपालिका–२५ मासंगल्लीस्थित घरमा गएराति चोरी भएको छ ।
सँगै नयाँ घर बनाइरहेको र त्यही घरैबाट माथि चढेर चोरहरुले घरको ढोका फोडेर चोरी गरेको बज्राचार्यले बताए ।
घरमा रहेको पुराना बहुमूल्य सामग्री, पुराना क्यामेरा तथा घरमै रहेको पसलबाट सामान चोरी भएको छ । भूकम्पपछि बूढानीलकण्ठ बस्दै आएका बज्राचार्य परिवारको कोही पनि सदस्य उक्त घरमा बस्दैनथ्यो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार