अनमोल अभिनित ‘कृ’को ट्रेलर रिलिज


Share This


नेपालबहस संवाददाता    31 Views

पुस ३, काठमाडौं । चलचित्र ‘कृ’ को ट्रेलर रिलिज भएको छ । लभर र प्ले ब्वाइको रुपमा प्रस्तुत भैरहेका अनमोललाई कृ मा बिल्कुलै फरक लुक्स र एक्सन अवतारमा देख्न सकिने निर्माताले बताएका छन् ।

सुबास ईन्टरटेनमेन्ट र सुपर काजल फिल्म्सको प्रस्तुती रहेको फिल्म ‘कृ’को सार्बजनिक ट्रेलरमा अनमोलको एक्सन हावी देख्न सकिन्छ ।

बहु प्रतिक्षित बनेको अनमोल केसि स्टार फिल्मको ट्रेलर सार्बजनिक भएको ३ घण्टा नबित्दै १ लाख भन्दा बढी पटक हेरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार