तपाइँको फेसबुक एकाउंट कहिले र कहां भयो प्रयोग, यस ट्रिक बाट लगाउनुहोस पत्ता


Share This


नेपालबहस संवाददाता    47 Views
facebook security tips

कहां-कहां लग इन गर्नु भयो हजुरको आफ्नो फेसबुक अकाउंट, यसरि थाहा पाउनुहोस्

माघ ३ काठमाडौँ  सोशल मीडिया को प्रयोग समय संगसंगै बढ्दै गईरहेको छ। प्रयोगकर्ताहरु आफ्नो जीवन संग जोडिएका साना-ठूला हरेक कुराहरु अनलाइन शेयर गर्न मनपराउछन ।

आफ्नो सोशल मीडिया अकाउंट हामीहरु अनेक डिवाइसेजमा प्रयोग गर्ने गरेका छौ । यसरी यो पत्ता लगाउन मुश्किल हुन्छ कि हामीले कुन डिवाइसेजमा लगअन गरेका थियौं र कुन डिवाइसेजमा लगआउट गर्न बिर्स्यौं । हामी हजुरलाइ ट्रिक भन्न गईरहेका छौं जसबाट हजुरले पत्ता लगाउन सक्नु हुनेछ कि तपाइको फेसबुक सोशल मीडिया एकाउंट कुन कुन डिवाइसेजमा लगआउट गर्नु भएको थिएन ।

यी स्टेप्सहरुको गर्नुस फोलो

स्मार्टफोन यूजर्स कसरि पत्ता लाउने  

  • सबभन्दा पहिले आफ्नो स्मार्टफोनमा फेसबुक एपलाइ ओपन गर्नुस । यसको माथि तिर देखिने तीन लाइन्सलाइ त्यापगर्नुहोस । यसमा तपाईलाई एउटा सेटिंगको विकल्प मिल्नेछ ।
  • यसमा एकाउंट सेटिंगको विकल्पलाइ छान्नु होस् ।
  • यसपछि  ‘सेक्योरिटी र  लग इनको विकल्प मा जानु होस् ।
  • यहां तपाईलाई  ‘Where you’re logged in’ का विकल्प मिल्नेछ । यसमा तपाइँलाइ ती  डिवाइसेजहरुको व्योहोरा देखिनेछ जहां तपाइले हाल मै  लग-इन गर्नु भएको छ । सबै  डिवाइसेजहरुलाई देख्नको लागि ‘See more’ विकल्पमा क्लिक गर्नुहोस ।
  • यस विकल्पलाइ छान्ने बितिकै सबै डिवाइसेजहरुको लिस्ट तपाइको अगाडि आइहाल्छन् ।
  • तेसपछि  जहां-जहां तपाइले लग-इन गर्नु भएको थियो ,ति सबैबाट लग-आउट गर्न विकल्प मिल्नेछ ।

ल्यापटप यूजर्सले कसरी पत्ता लाउने

  • ल्यापटपमा पनि यो प्रक्रिया लगभग एक जस्तै नै हुन्छन । स्क्रीनमा ड्रप डाउनको  आइकनमा क्लिक गर्नुहोस ।
  • यसमा सेटिंगको विकल्पमा जानुहोस ।
  • सेटिंग्समा फोनको जस्तै सेक्योरिटी र लग-इनको विकल्प मिल्नेछ ।
  • यहां तपाईलाई ‘Where you’re logged in’ को सेक्शन मिल्नेछ ।
  • यसमा ‘See More’को विकल्प लाइ  क्लिक गर्नुहोस
  • यहां पनि तपाईलाई सबै डिवाइसबाट लग आउट गर्ने विकल्प मिल्नेछ ।

facebook security tips

यस ट्रिकबाट तपाईलाई पता लगाउन सक्नुहुन्छ कि तपाइले कहां-कहां अपनो फेसबुक एकाउंट लग-इन गर्नु भएको थियो र सुरक्षाको हिसाबले त्यसलाई लग-आउट पनि गर्न सक्नु हुन्छ।
By Binod Bhagat 

Binod Bhagat
Binod Bhagat- IT Activist
तपाईको प्रतिक्रिया