छोरीको पास्नीमा छोरीकै नाममा अटिजम फाउन्डेसनको स्थापना

१ असार,काठमाडौं । अटिजम र अनाथ बालबालिकाको रेखदेखका लागि काम गर्दै आएका संस्थालाई सहयोग गर्ने उद्देश्यले सञ्चारकर्मी भरतराज उप्रेतीले छ महिने छोरीको नाममा ‘सम्पदा फाउन्डेसन’ स्थापना गरेका छन् । सो फाउन्डेसनले यहाँ आयोजित एक कार्यक्रममा छोरी सम्पदा उपे्रतीको नाममा खोलिएको फाउन्डेसनले अन्य कुनै कार्यक्रम नगरी अटिजम भएका बालबालिकाको क्षेत्रमा मात्र काम गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । थप पढ्नुहोस्