निर्वाचन आयुक्त यादवका शंकास्पद भेटघाट

२३ पुस, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टंकमणि शर्मालाई आयोगमा बोलाएर छलफल गरेका छन् । तीन चरणको निर्वाचन सकेको मौकामा शुक्रबार साँझ प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको निमन्त्रणामा अख्तियार प्रमुख बस्न्यात र महालेखा परीक्षक शर्मा आयोग पुगेका हुन् । थप पढ्नुहोस्