अवैध रूपमा पुस्तक छाप्दा साझा करोडौं घाटामा

१२ साउन, काठमाडौ । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले साझाकै लोगो अवैध रूपमा प्रयोग गरी संस्थालाई करोडौं नोक्सानी पुर्‍याइरहेको तथ्य फेला परेको छ। शर्माले कक्षा ११ र १२ मा पढाइ हुने सबैको नेपाली, एक चिहान, र लिंक इङ्लिसु पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो। अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्र्रसाद शर्माले कक्षा ११ र १२ मा पढाइ हुने ुसबैको नेपालीु  एक चिहानु र लिंक इङ्लिसु पुस्तक छापाखानाभन्दा बाहिरबाट साझाकै लोगो राखेर प्रकाशन गरी बिक्री गरिरहेको पाइएको हो । थप पढ्नुहोस्