काँग्रेस संसदीय समिति गठन, नेत्री आरजु बर्दिया–२ बाट उम्मेदवार

२४ असोज, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न संसदीय समिति गठन गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेतालगायतसँग आवश्यक परामर्श गरी आज संसदीय समिति गठन गरेको नेता विमलेन्द्र निधिले जानकारी दिए । यद्यपि, समितिमा रहेका नाम भने सार्वजनिक गरिएको छैन । थप पढ्नुहोस्