प्रदेश ५ मा सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक, राष्ट्रिय पूँजीको विकासका लागि इलाम घोषणापत्र जारी

२९ चैत, काठमाडौं । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज प्रदेशसभासामु सामाजिक–आर्थिक विकासको स्थितिपत्र सार्वजनिक गरेका छन् । प्रदेशसभा बैठकमा स्थितिपत्र सार्वजनिक गर्दै उनले प्रदेश नं ५ मा २६ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको जानकारी दिए । बाह्र जिल्ला रहेको यस प्रदेशमा समृद्धिका आधार र चुनौतीसमेत केलाउँदै मुख्यमन्त्री पोखरेलले चुनौतीको सामनापछि नमूनायोग्य प्रदेशका रुपमा रुपान्तरण गर्न सकिने विश्वास व्यक्त गरे । थप पढ्नुहोस्

काँग्रेसले सार्वजनिक गर्यो सामाजिक एवं आर्थिक विकासको मार्गचित्र

१६ मंसिर, काठमाडौं । नेपाली काँग्रेसले निर्वाचनपछि मुलुकलाई विकासको बाटामा अगाडि लैजान सामाजिक एवं आर्थिक विकासको मार्गचित्र प्रस्तुत गरेको छ । काँग्रेसले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी मुलुकलाई पाँच वर्षमा सम्पन्न मुलुक निर्माण गर्न सामाजिक तथा आर्थिक विकासको मार्गचित्र निर्माण गरेको जनाएको छ । थप पढ्नुहोस्