बालुवा चोरी गर्ने १३ ट्रक प्रहरी नियन्त्रणमा (हेर्नुस् ट्रक नंम्बर)

२४ साउन, काठमाडौं । अवैध रुपमा खोलाको बालुवा चोरी निकासी गर्ने १३ ट्रकलाई प्रहरीले सोमबार राति नियन्त्रणमा लिएको छ । सोमबार राति इन्द्रावती नदीको किनारबाट लुकिछिपी बालुवा चोरी गरी काठमाडौं पठाउने क्रममा राति १० बजे ती ट्रकलाई इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोला निरीक्षण गर्दा ती ट्रक नियन्त्रणमा लिएको हो । थप पढ्नुहोस्