महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै

११ माघ, काठमाडौं । महोत्तरीका उखु किसान विचौलियाद्वारा ठगिँदै गएका छन् । रामनगरस्थित एभरेष्ट चिनी उद्योगले विचौलिया परिचालन गरेर सस्तोमा उखु खरिद गरिरहेको छ । सरकारले मूल्य निर्धारण नगर्दा उद्योगले सस्तोमा उखु खरिद गर्दा किसान ठगिएका हुन् । जिल्लामाा ११ हजार बिगाहामा लगाएको २२ लाख क्विन्टल उखु किसानले पुरानै मूल्य प्रतिक्विन्टल रु ४३० मा बिक्री गरिरहेका छन् । उखुको पकेट क्षेत्र जिल्लाको पश्चिमी र उतरी भेगका अधिकांश किसानले विचौलियालाई अघिल्लो वर्षको मूल्यभन्दा प्रतिक्विन्टल रु १०० देखि रु १५० सम्म घाटा खाएर बिक्री गरिरहेका छन्  । थप पढ्नुहोस्