विवेकशील साझाको घोषणापत्र सार्वजनिक, कार्यकारी प्रधानमन्त्रीसहितको शासकीयस्वरुप अपनाउने उद्घोष

२७ कात्तिक, काठमाडौं । ‘अवको आशा, विवेकशील साझा’ भन्ने नाराका साथ रवीन्द्र मिश्र तथा उज्ज्वल थापा नेतृत्वको विवेकशील साझा पार्टीले आउँदो बीस वर्षभित्र नेपाललाई मध्यम आयको मुलुकमा रुपान्तरण गर्ने महत्वाकांक्षी लक्ष्यसहितको घोषणापत्र सार्वजनिक गरेको छ । थप पढ्नुहोस्