सरकारी बैंकले उत्कृष्ट सेवा दिनुपर्छ : अर्थ राज्यमन्त्री राणा

२८ पुस, काठमाडौं । अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले सरकारी बैंकले उत्कृष्ट सेवा सुविधा दिन सक्छ भन्ने सन्देश आमजनतामाझ पु¥याउन सक्नुपर्ने बताएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड केन्द्रीय समितिले आयोजना गरेको कार्यक्रममा उनले नयाँ नयाँ प्रविधिको विकाससँगै सरकारी बेंकलाई पनि सोहीअनुरुप व्यवस्थापन गर्दै लगेमा मात्र अन्य निजी बैंकहरुसँग प्रतिस्पर्धा गर्न सक्ने भनाइ व्यक्त गरे । थप पढ्नुहोस्

ललितपुर क्षेत्र नम्बर १मा राणा भर्सेज पूर्व डिआइजी

१ मंसिर, काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक नवराज सिलवालको उम्मेदवारीले ललितपुर क्षेत्र नम्बर १ अहिले चर्चामा रहेको छ । सो क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि लोकतान्त्रिक गठबन्धनबाट अर्थराज्य मन्त्री उदयशम्शेर राणा र वाम गठबन्धनबाट नवराज सिलवालबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै उम्मेदवार जनताका घर–दैलोमा पुगेर मत माग्न व्यस्त रहेको दृश्य जो कोहिले सजिलै देख्न सकिन्छ । थप पढ्नुहोस्