मतदातालाई धन्यवाद दिन घर–घरमा सांसद

२७ मंसिर, काठमाडौं । भर्खरै मात्र निर्वाचित भएका सांसद गाउँ–शहर घर–घर पुगेका छन् । आफूलाई भोट दिएर विजयी गराउने जाजरकोटका मतदातालाई धन्यवाद दिन गाउँमा गएको पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य शक्तिबहादुर बस्नेतले बताए । गाउँमा स्थानीयका माग र सल्लाह, सुझाव लिन गाउँगाउँमा गएको उनको भनाइ छ । आज दिउँसो पश्चिमको थलहमा मतदातालाई धन्यवाद दिन जनसभा नै गर्नलागिएको छ । मंगलबार सदरमुकामलगायतका ठाउँमा कार्यकर्ता र जनतासँग भेटघाट गरी गाउँतर्फ लागिएको अर्का प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । थप पढ्नुहोस्

काँग्रसको आडमा चुनाव जित्ने प्रपञ्च रच्दै मधेशी दल

  ४ मंसिर, काठमाडौं । महोत्तरी–३ बाट राजपा अध्यक्ष महन्थ ठाकुर उठ्ने भएपछि कांग्रेसले उनलाई सघाउन आफ्ना उम्मेदवार फिर्ता बोलायो । तर, महोत्तरीकै अर्को क्षेत्रमा कांग्रेस र राजपाको घमासान चलिरहेको छ । क्षेत्र नं २ मा कांग्रेसकी किरण यादव र राजपाका अर्का अध्यक्ष शरत्सिंह भण्डारी भिड्दै छन् । त्यसो त मधेसका प्रायः सबै जिल्लामा कांग्रेस र मधेस केन्द्रित पार्टीका उम्मेदवार आपसमा प्रतिस्पर्धी छन् । थप पढ्नुहोस्