एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम, ब्रण्डएम्वेसडरमा मनीषा कोईराला

२९ असार, काठमाडौं । एन आई सी एशिया बैंकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । विभिन्न मितिमा बैंकले आफ्नो विभिन्न शाखाहरुको सहयोगमा वृक्षारोपण गरेको हो । गत असार २८ गते बैंकको धरान शाखाद्वारा पुर्वाञ्चल क्याम्पसको परिसरमा एवं नेपालगंज शाखाद्वारा महेन्द्र बहुमुखि क्याम्पसको परिसरमा आज वृक्षारोपण गरेको हो । चन्द्रगढी शाखाद्वारा श्री कृष्ण दिप्यान गुरुकुल वेद विद्याश्रममा पनि वृक्षारोपण गरेको छ । थप पढ्नुहोस्