आईसिआईडीको आठौँ एशियाली सम्मेलन नेपालमा, डिभिजन–२ क्रिकेटमा नेपाल पराजित

२६ माघ, काठमाडौं । अन्तर्राष्ट्रिय सिँचाइ तथा जल विकास नियोग (आईसिआईडी) को आठौँ एशियाली क्षेत्रीय सम्मेलन नेपालमा पहिलो पटक हुने भएको छ । मुलुकको सिँचाइ तथा जल व्यवस्थापनलाई अन्तर्राष्ट्रिय स्तरमा विकास गर्ने र यस क्षेत्रमा कार्यरत जनशक्तिको अनुसन्धात्मक र प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन विस २०७५ वैशाख १९ देखि २१ गतेसम्म काठमाडौँमा हुन लागेको हो । थप पढ्नुहोस्