कांग्रेस बैठक : देउवा र पौडेलले भने गुटबन्दीले निर्वाचनमा दोस्रो भइयो

८ साउन, काठमाडौं । कांग्रेसले पहिलो र दोस्रो चरणको निर्वाचनको परिणाम समीक्षासँगै प्रदेश २ का लागि निर्वाचन रणनीतिमा ध्यान केन्द्रित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा शनिबारदेखि केन्द्रीय सदस्यहरू २ असोजमा हुने प्रदेश २ को स्थानीय तह निर्वाचन रणनीतिमा जुटेका हुन् । तीन दिनसम्म चल्ने केन्द्रीय समितिको बैठकको सुरुवातमै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेका थिए । थप पढ्नुहोस्