राष्ट्रिय युवा परिषद् र विकास उद्यमीको आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ कार्यशाला सम्पन्न

१ असार, काठमाडौं । नेपाल सरकार अन्तर्गतको राष्ट्रिय युवा परिषद् र विकास उद्धमीको संयुक्त आयोजनामा ‘विकासका लागि युवा तथ्याङ्क’ नामक एकदिने कार्यशाला काठमाडौँ त्रिपूरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सम्पन्न भएको छ । युवा तथ्याङ्क व्यवस्थापन कसरी प्रभावकारी ढङ्गबाट गर्न सकिन्छ र नेपालमा युवा जनगणनाको अवधारणागत स्वरूप कस्तो हुनुपर्छ भन्ने विषयमा प्रस्तुतिकरण सहितको कार्यशाला भएको थियो । थप पढ्नुहोस्