राजकिय सम्मान विना नै विष्टको अन्त्योष्टी

२६ कात्तिक, काठमाडौं । पञ्चायती व्यवस्थामा तीनपटक प्रधानमन्त्री बनेका कीर्तिनिधि बिष्टको शनिबार बिहान ९० वर्षको उमेरमा निधन भएको छ । नेपालको उत्तरी क्षेत्रमा रहेका भारतीय सैनिक चेकपोस्ट र सैनिक मिसन हटाउन बिष्टले निर्वाह गरेको भूमिकाको अहिले पनि स्मरण गरिन्छ । नेपालमा रहेका भारतीय सैनिक चेकपोस्ट र सैनिक मिसन हटाउन कीर्तिनिधि बिष्टले निर्वाह गरेको भूमिकाको अहिले पनि स्मरण गरिन्छ । थप पढ्नुहोस्