भीमफेदी गाइजको कोरियोग्राफरमा ‘ढुक चुक‘

१ असार,काठमाडौं । गायक जीतु श्रेष्ठको ‘ढुक चुक‘ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा दावा डोर्जे लामाको शब्द , संगीतलार्इ बिक्रम सिंह कार्कीले संगीत संयोजन गरेका छन् भने रायन कार्कीको निर्देशनमा भीमफेदी गाइजको कोरियोग्राफर र आकर्षक नृत्य देखाएको छ । उक्त गीतमा जोया, भीमफेदी गाइज र स्योनको अभिनय रहेको छ । उत्सव दाहालको छयांकन रहेको उक्त भिडियोलाइ प्रबिन श्रेष्ठले सम्पादन गरेका छन् । थप पढ्नुहोस्