महङ्गो स्थानीय चुनाव, जनताको थाप्लोमा ४ अर्व बढीको व्ययभार

संविधानको पूर्ण कार्यान्वयनको पहिलो खुट्किला स्वरुप स्थानीय तह को चुनाव एक प्रदेश बाहेक सबै स्थानमा सम्पन्न भएको छ । छिटपुट घटना बाहेक शान्तिपूर्ण र व्यापपक जनसहभागिता सहित सम्पन्न भएको चुनावमा खर्च पनि व्यापक नै भएको छ । निर्वाचनको मिति सारेको कारण मात्रै मुलुकलाई रु.४ अर्ब बढी व्ययभार थपिएको छ । निर्वाचन आयोग र सुरक्षा निकायभित्र रहेको ‘मौकामा चौका हान्ने’ प्रवृत्तिले पनि चुनाव खर्च बढाइरहेको छ, कसरी ? २७ असार, काठमाडौं । १३ वैशाख २०७४ सम्म गृह मन्त्रालयले स्थानीय तह चुनावका लागि सुरक्षा खर्च साढे ७ अर्ब रुपैयाँ लाग्ने आकलन गरेको थियो । थप पढ्नुहोस्