प्रेम गरेको भन्दै युवतीमाथि निर्घात कुटपिट, स्थानिय सवै रमिते बनिरहे

६ साउन, भैरहवा । कथित तल्लो जातको युवकसँग प्रेम सम्वन्ध राखेको भन्दै एक युवती निर्घात कुटिएकी छन् । साथै स्थानीय जनप्रतिनिधि र गाउँलेहरु मिलेर युवकबाट ‘प्रेमिका’को परिवारलाई एक लाख रुपैयाँ जरिवाना समेत तिराएका छन् । घटना हो, सम्मरीमाई गाउँपालिका वडा नम्बर ६ ९साविकको असुरैना गाविस० डिहुली गाउँको । गत असार १९ गते हो । तर, भिडियो सार्वजनिक भएसँगै घटना बाहिर आएको हो । परिवारका सदस्यले घेरा हालेर युवतीमाथि कुटपिट गर्दा स्थानीय रमिते बनेर बसेका छन् । मीना यादव र दिनेश लोध एकअर्कालाई प्रेम गर्थे । थप पढ्नुहोस्