एक वर्ष मै २५ गैँडा मरे, संरक्षण कुरा मात्रै

४ साउन,चितवन । चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा २५ वटा गैँडा मरेका छन् । एक वर्ष मै यति धेरै संख्यामा गैडा मर्नु गैडा मासिनु जस्तै हो । सरकारले विभिन्न कार्यक्रम मार्फत लोप हुन लागेको गैंडाको संरक्षणको काम भईरहेको भनिए पनि यो कुरामा मात्रै सिमित देखिएको छ । चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन् । थप पढ्नुहोस्