जागीरको पहिलो आधार बायोडाटा यसरी बनाउनुहोस्

५ साउन, काठमाडौ।  जागीरको पहिलो आधार नै बायोडाटा हुने गरेको छ । पहिलो दृष्टिमै रोजगारदाताको ध्यान खिच्न सक्ने बायोडाटा नै असल बायोडाटा हो । त्यस्तो बायोडाटाले मात्रै पूरै पढिने अवसर पाउँछ र अन्तरवार्तासम्म पुर्‍याउन सक्छ । अस्पष्ट, महत्त्वपूर्ण जानकारीहरू माथिबाट तलतिरको क्रममा क्रम मिलाएर नलेखिएको बायोडाटाले वास्तविक योग्यता पनि प्रतिविम्बित गर्न सक्दैन । साथै, लेआउट, फण्ट, फण्ट साइज जस्ता आदिले पनि आकर्षक बायोडाटा लेखनमा महत्त्वपूर्ण योगदान गर्छन् । थप पढ्नुहोस्