कनेक्टिङ युथ टु नेचर

१ असार,काठमाडौं । बिश्व वाताबरण दिवसको अवसर पारेर नेपाल युवा परिषदको आयोजनामा राजधानीमा “कनेक्टिङ युथ टु नेचर” नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युवाहरुले वाताबरण संरक्षणको लागि दिनसक्ने योगदानको साथै वाताबरणको बिषयमा बिश्वभरि चलिरहेको कार्यक्रमहरुको बारेमा यस क्षेत्रमा सक्रिय युवाहरुसंग अन्तरक्रिया गरेका थिए । कार्यक्रममा सोसियल एड्र्डेस नामक रिसर्च सेन्टरका डाइरेक्टर पुण्य भण्डारीले सहभागीहरुलाई दिगो बिकासका उदेश्यहरुको बारेमा जानकारी गराएका थिए । थप पढ्नुहोस्