दलितमाथि विभेदै विभेद, जातीय विभेदले ज्यानै लिन्छ

१५ साउन, काठमाडौं – भोजपुरकी ११ वर्षीया बालिकाको जबरजस्ती करणी भयो । गत पुसमा गाउँकै २० वर्षिय दुर्गाबहादुर श्रेष्ठले जबरजस्ती करणी गर्दा उनी गर्भवती भइन् । ६ महिनापछि यही साउन पहिलो साता घटना सार्वजनिक भयो । गाउँका भद्रभलादमीले ती बालिका र युवकको बिहे गराएर घर भित्र्याउने सहमति गरे । तर बालिकाकी आमा दलित भएकैले केटा पक्षले घरमा भित्र्याउन नसक्ने बतायो । केटाको साथमा उनलाई गाउँनिकाला गरेर सहरतिर पठाइयो । थप पढ्नुहोस्