युवापुस्ताका लागि आकर्षण बन्दै टुटेश्वरनाथ मन्दिर

११ साउन, महोत्तरी । प्रसिद्ध धार्मिक एवं ऐतिहासिक स्थलको रुपमा परिचित रहेको महोत्तरीको टुटेश्वरनाथ मन्दिर पछिल्लो समयमा आएर युवापुस्ताको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गभन्दा सात किमी उत्तरतर्फ बर्दिवास नगरपालिका–११ मा पर्ने पौराणिक एवं धार्मिक आस्था बोकेको टुटेश्वरनाथ महादेव मन्दिर २१ औं शताब्दीमा आएर प्रेमीप्रमिकाको लागि संगमस्थलको रुपमा परिणत भएको छ । थप पढ्नुहोस्