काठमाडौंमा चालिस हजार घरेलु श्रमिक कार्यरत

१४ असार, काठमाडौं । काठमाडौँमा ४० हजार घरेलु श्रमिक रहेको तथ्य सार्वजनीक भएको छ । स्वतन्त्रता अभियान नेपालले दिएको जानकारीअनुसार डिस्को, बार, होटल, रेस्टुराँलगायतमा सो परिमाणमा घरेलु श्रमिक रहेका छन् । बेरोजगार अशिक्षालगायत समस्याका कारण काठमाडौँमा श्रमिकको सङ्ख्या बढेको हो । काठमाडौँमा घरेलु श्रमिकको सङ्ख्या माग सङ्ख्याको ७३ प्रतिशत हो । स्वतन्त्रता अभियान नेपालका कार्यालय प्रमुख ऋतु भट्टराईका अनुसार विश्वमा पाँच करोड २६ लाख व्यक्ति घरेलु श्रमिक रहेको बताउँछन् । उनी भन्छन्, “नेपालमा मात्र दुई लाख घरेलु श्रमिक श्रममा संलग्न छन् । थप पढ्नुहोस्