‘हाई अल्टिच्युड ट्रेनिङ सेन्टर’को सम्भाव्यता अध्ययन शुरु

४ पुस, काठमाडौं । विश्वको सर्वाधिक उचाइमा धान फल्ने स्थान जुम्लाको साविकको छुमचौर गाविसको लौठचौरमा निर्माण गरिने ‘हाई अल्टिच्युड टे«निङ सेन्टर’को सम्भाव्यता अध्ययन कार्य शुरु गरिने भएको छ । कर्णाली तथा ६ नं प्रदेशको खेलकुद गतिविधि, ‘हाई अल्टिच्युड टे«निङ सेन्टर’ रंगशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले ‘टे«निङ सेन्टर’ सम्भाव्यता अध्ययनको कार्य शुरु गर्ने भएको हो । थप पढ्नुहोस्