वर्षभरीमा १३ अर्ब ७६ करोडको शेयर कारोबार

४ साउन, काठमाडौं । आर्थिक वर्ष २०७३र७४को ११ महिनासम्ममा धितोपत्र बजारमा १३ अर्ब ६७ करोड बराबरको कारोबार भएको छ ।मंगलबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेप्से सूचकाङ्क वार्षिक बिन्दुगत आधारमा १ दशमलब ८ प्रतिशतले ह्रास आई २०७४ जेठ मसान्तमा १ हजार ५सय ८४ दशमलब ५ विन्दुमा पुगेको छ । समीक्षा अवधिमा कुल शेयर कारोबार रकममा ५४ दशमलब ३ प्रतिशतले ह्रास आई १३ अर्ब ७६ करोड रुपैयाँ पुगेको हो । थप पढ्नुहोस्