यस्तो रहेछ, गृहमन्त्रीको ५० दिनका ५० काम

४ वैशाख, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कार्यभार सम्हालेको ५० दिनमा गरेका महत्वपूर्ण ५० काममध्ये गृह प्रशासन, प्रहरी, अध्यागमन, कारागार, सुशासनलगायत क्षेत्रमा महत्वपूर्ण सुधार भएको जनाइएको छ । गृहमन्त्री थापाले गत फागुन १४ गते कार्यभार सम्हालेएका थिए । थप पढ्नुहोस्