६ दल सहितको बृहत् लोकतान्त्रिक गठबन्धन

१९ असोज, काठमाडौं । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेससहित संसद्मा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलले प्रदेश र केन्द्रको निर्वाचनमा तालमेल गरेर जाने सहमति गरेका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपालबीच चुनावी तालमेल गर्दै चुनावपछि पार्टी एकीकरण गर्ने सहमति भएको भोलिपल्ट बसेको ६ दलीय बैठकले लोकतन्त्रवादीहरूबीच कार्यगत एकता गरेर जाने सहमति भएको आजको नागरिक दैनिकमा समाचार छ । थप पढ्नुहोस्