सानिमा वार्षिक धनफीर्ता वीमा योजना शुभारम्भ
नेपालबहस संवाददाता
भदौ १२, २०७६ बिहिबार १९:५९:२
१२ भदौ, काठमाडौं । सानिमा वार्षिक धनफिर्ता (अग्रीम भूक्तानी सावधिक) जीवन बीमा योजना सुरु भएको छ । जनसमक्ष लामो अवधि सम्म विदेशमा रहेर व्यवसायिक अनूभव संगालेका गैर आवाशीय नेपालीहरुको समूहबाट प्रवद्धित यस सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडको मूख्य लगानी कर्ता सानिमा बैंक रहेको यस बैंकले जीवन बीमा योजना सुरु गरेको हो ।
देशको आर्थिक तथा सामाजिक स्थितिको अध्ययन गरी सर्वसाधारणको जीवन बीमा प्रतिको आकांक्षालाई समेत मध्यनजर दिई कम्पनीका प्रावधिक समूह र जीवन बीमाका विशेषज्ञ बीमाड्ढीको संयूक्त प्रयासबाट ‘सानिमा वार्षिक धनफिर्ता -अग्रीम भूक्तानी सावधिक’ जीवन बीमा योजनाू जनसमक्ष प्रस्तूत गरिएको बैंकले जनाएको छ ।
योजनाका मूख्य विशेषताहरु
१) न्युनतम बीमाड्ढ रु.१,००,०००
२) अधिकतम बीमाड्ढ आयश्रोतको आधारमा निर्धारण हूने
१६ वर्ष देखि ५५ वर्ष उमेर समूह सम्मका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत ५६ र ६० वर्षे अवधिको लागि जीवन बीमा गर्न सकिन्छ । यस योजनामा अधिकतम वीमा समाप्ती उमेर ७० वर्ष रहेको छ ।
बीमा सूविधा रकम पाउने अवस्था
१५ वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६५ का दरले भूक्तानी गरिने छ ।
२० वर्ष अवधिको लागि जीवन बीमा गरेमा प्रत्येक वर्ष बीमाको वार्षिकोत्सव मितिमा बीमाड्ढको ६५ का दरले प्रदान गरिने छ ।
यसरी प्राप्त रकमबाट भैपरी आउने सामाजिक गर्जो टार्न, बालबालिकाको शिक्षामा खर्च गर्न र नविकरण बीमा शूल्क भूक्तानी गर्न समेत सहयोग मिल्ने छ । साथै वीमितको आर्थिक स्थिति स्थिर भई सामाजिक प्रतिष्ठा समेत अभिवृद्धि हून्छ ।
दूवै अवधिको बीमा योजना अन्तर्गत बीमा समाप्ती मितिमा अग्रीम भूक्तानी गरी बाकी रहेको बीमाड्ढ र पूरा अवधिको आर्जित बोनस एक मूष्ट प्रदान गरिने छ ।
बीमा अवधि भित्र बीमालेख चालू रहेको अवस्थामा बीमितको मृत्यू भएमा आग्रिम भूक्तानी गरेको रकम कट्टा नगरी सतप्रतिशत बीमाड्ढ र समानूपनतिक आर्जित बोनस एक मूष्ट बीमितको इच्छाएको व्यक्ति वा सो नभए बीमा ऐन द्दण्द्धढ को दफा २८ अन्तर्गतको कानूनी हकवालालाई भूक्तानी गरिने छ ।
ऐच्छिक सूविधाहरु
दुर्घटना मृत्यु लाभ
यस पूरक करार अन्तर्गत अतिरिक्त बीमा शूल्क तिरेर दुर्घटना मृत्यू लाभ सूविधा लिन सकिन्छ । यस्तो सूविधा मूल बीमाड्ढ बराबर वा पूरक करारमा उल्लेख भएको रकम मध्ये जून कम हून्छ सो मात्र प्रदान गरिने छ ।
पुर्ण अशक्तता सूविधा
अतिरिक्त बीमा शूल्क तिरेर पूर्ण अशक्तता सूविधा लिन सकिन्५ । यस योजना अनूसार दूर्३६नाबा६ बीमित अंग, भंग वा स्थायी अशक्तता भएमा बीमालेख तथा पूरक करारको परिधि भित्र रही पुर्ण अशक्तता तथा वीमाशूल्क ५ू६ सूविधा प्रदान गरिने छ ।
घातक रोग सूविधा
यस कम्पनीले मूख्य ११ वटा घातक रोगहरुको सूरक्षाको लागि सानिमा घातक रोग सूरक्षा योजना प्रस्तूत गरेको छ । ग्राहकले चाहेमा थप बीमाशूल्क तिरी घातक रोगबाट सूरक्षित हून सकिन्छ ।
अन्य सूविधाहरु
यस बीमा योजनाका अन्य सूविधाहरु बीमालेखका सामान्य शर्तहरुको परिधि भित्र रही प्रदान गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो
साउन ३, २०८१ बिहिबार
नेपालगन्जमा घर बीमा कार्यक्रम कार्यान्वयनमा
असार १६, २०८१ आइतबार
बीमा सूचना केन्द्र स्थापना सम्बन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न
जेठ २५, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार