साँझ साढे ६ बजे फेरि क्याबिनेट बस्दै
नेपालबहस संवाददाता
कात्तिक १७, २०७६ आइतबार २३:१:२४
१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको खस्कँदो स्वास्थ्य अवस्थाले गर्दा केही महत्वपूर्ण निर्णय भटाभट गर्न थालिएको छ । सायद भोलि अर्काे चरणका लागि डाइलोसिस गर्नुपर्ने भएकाले ओलीले लगातार मन्त्रिपरिषद वैठक बसाई रहेका छन् ।
आज साँझ ५ बजे आफ्नै सरकारी निवासमा दोस्रो चरणको बैठक डाकिएपनि फेरि डेढघण्टा ढिलो गरि शुरु हुने भएको छ । अहिले साढे ६ बजे प्रधानमन्त्री निवास वालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक वैठक बस्न लागेको हो ।
आज विहान पनि मन्त्रिपरिषद बैठक बसेको थियो । सो बैठकले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको छ भने त्रिभुवन विश्वविधालयको उपकुलपतिमा नेत्र विशषेज्ञ डा. धर्मकान्त बाँस्कोटालाई नियुक्त गरिएको छ ।
एकजना मन्त्रीले दिएको जानकारी अनुसार, आज बेलुकी साढे ६ बजे फेरि क्याबिनेट बैठक छ भनेर मुख्यसचिवले फोन गरेका छन् । तर बैठकको एजेण्डा भने खुलाइएको छैन । स्रोतका अनुसार साँझ बस्ने बैठक पनि नियुक्ति वा जिम्मेवारी दिने सम्वन्धी नै रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार