नेपाललाई वालिङ जस्तो बनाऔ : अनिल केशरी शाह
नेपालबहस संवाददाता
माघ १०, २०७६ शुक्रबार १८:२८:५९
१० माघ काठमाडौं । नबिल बैंक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नेपाललाई वालिङ जस्तै बनाउनु पर्ने बताउका छन् ।
स्याङ्जाको वालिङमा वण्डरफूल वालिङले “पहिला देश अनि मात्र विदेश” भन्ने नाराका साथ सञ्चालन गरिरहेको पर्यटन मेला २०७६ को अवसरमा अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकृत शाहले वालिङले विकासलाई पहिलो प्रथामकितामा राखेर काम गरेको भन्दै सबै क्षेत्रले वालिङबाट धेरै कुरा सिक्नु पर्ने र वालिङ जस्तै बनाउनु पर्नेमा जोड दिए ।
अधिकृत शाहले आफुहरु वालिङ्मा विकास गर्न आएको भन्दै त्यसको लागि वालिङको सहयोग चाहिएको बताए । वालिङ नेपाल जस्तै बन्छ कि भन्ने डर छ तर त्यसो नहोस भन्दै शाहले नेपालका उद्योगपतिहरु वालिङमा ल्याएर अन्तरक्रिया गर्न सकेमा यहाँको विकासको लागि थप सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार