झोलुङ्गे पुलबाट मोटरसाइकल आवतजावत
नेपालबहस संवाददाता
माघ १६, २०७६ बिहिबार १७:४१:५५
१६ माघ लमजुङ । लमजुङ सुन्दरबजार नगरपालिका ६ र तनहुँ भानु नगरपालिका ११ मानेचौका जोडिएको झोलुङ्गे पुलबाट मोटरसाइकल गुड्दै । दुई जिल्ला जोड्ने मोटरेवल पुल निर्धारित समयमा निर्माण सम्पन्न नहँुदा मोटरसाइकल यही पुलबाट आवतजावत गर्छन् । ठूला सवारी साधनलाई भने समस्या भएको छ । तस्वीर ः जनक श्रेष्ठ ÷रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार