गृहसचिव राईले दिए राजीनामा
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
माघ १७, २०७६ शुक्रबार १९:२९:१५
![](https://nepalbahas.prixacdn.net/media/albums/prem-kumar-rai_MYOKx4o24s.jpg)
१७ माघ काठमाडौं । अनिवार्य अवकाश पाउनुभन्दा दुईदिन अघिदेखि लागू हुने गरी गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले आज राजीनामा दिएका छन् । सेवा सुविधामा केही बृद्धि हुने लोभमा राईले अनिवार्य अवकाश पाउनुभन्दा केवल दुई दिन अघिबाट लागू हुने गरी राजीनामा दिएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
प्रधानमन्त्री खड्गप्रसाद ओलीका प्रिय पात्रका रुपमा चिनिएका राई तत्कालै संवैधानिक नियुक्ति पाउने भाग्यमानीमा पर्ने हल्ला चलेको छ । सचिव राईले आजै मुख्य सचिव लोकदर्शन रेग्मीलाई सम्बाेधन गरी राजीनामा पत्र दर्ता गराएको स्रोतले बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु
असार १७, २०८१ सोमबार
कालीगण्डकी नदी कटानले औद्योगिक ग्राम जोखिममा
असार १७, २०८१ सोमबार
कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
असार १७, २०८१ सोमबार
युरोकपमा आज फ्रान्स र बेल्जियम बीच कडा प्रतिस्पर्धा हुने
असार १७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
असार १७, २०८१ सोमबार
नेप्सेमा दोहोरो अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुग्यो
असार १७, २०८१ सोमबार
एक किलो २४७ ग्राम कोकिनसहित दुई तानजेनियन नागरिक पक्राउ
असार १७, २०८१ सोमबार
बैरागी काइँला र एलपी जोशीलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिने
असार १७, २०८१ सोमबार
चैनपुर जिरोपोइन्टमा राखिएको चैनपुरे करुवा
असार १७, २०८१ सोमबार
टीआरसी विधेयक टुंग्याउन तीन दलले बनाए कार्यदल
असार १७, २०८१ सोमबार